अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२०
| Colorodo: 10:35
मौसम खराबीका कारण धादिङको गजुरी बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरिएका छन् ।
नेपालगञ्जबाट कोरोना भाइरसका बिरामी लिएर काठमाण्डाै आउँदै गरेका दुई हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएकाे हाे । आकस्मिक अवतरण गर्ने हेलिकप्टरमा मनाङ एअर र अल्टिच्युड कम्पनीका रहेका छन् ।
काठमाण्डाैमा भिजिविलिटी कम भएकााले धादिङकाे गजुरीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएकाे हाे ।