अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

धादिङकाे गजुरीमा दुई हेलिकप्टर आकस्मिक अवतरण

बिआरटीनेपाल २०७८ वैशाख ५ गते १०:२१ मा प्रकाशित

मौसम खराबीका कारण धादिङको गजुरी बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरिएका छन् ।

नेपालगञ्जबाट कोरोना भाइरसका बिरामी लिएर काठमाण्डाै आउँदै गरेका दुई हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएकाे हाे । आकस्मिक अवतरण गर्ने हेलिकप्टरमा मनाङ एअर र अल्टिच्युड कम्पनीका रहेका छन् ।

काठमाण्डाैमा भिजिविलिटी कम भएकााले धादिङकाे गजुरीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू