अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

गायिका श्रीषा परियारको आवाजमा “रुन त धेरै रोए” भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७८ वैशाख २ गते ६:५८ मा प्रकाशित

काठमाण्डौं । गायिका श्रीषा परियारको आवाजमा “रुन त धेरै रोए” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटन खोजिएको छ । प्रेममा आइपर्ने विभिन्न आरोह र अवरोहलाई गीतमा व्यक्त गरिएको छ ।

प्रशान्त पौडेलको शब्द तथा सङ्गीत संयोजन गीतमा रहेको छ । दीपक गिरीको छायाङ्कन, श्याम कुँवरको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । “रुन त धेरै रोए” गीतको भिडियोमा रोशनी कार्की र उज्ज्वल भट्टराईको अभिनय रहेको छ ।

प्रतिक्रिया