अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

भारतमा एकैदिन १ लाख ४४ हजारमा कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:२५ मा प्रकाशित

भारतमा थप १ लाख ४४ हजार ८२९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिले सम्मकै धेरै हो । यसअघि हिजो भारतमा १ लाख ३१ हजार ८ सय ९३ जनामा सङ्क्रमण देखिएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या १ करोड ३२ लाख २ हजार ७८३ पुगेको छ । भारतमा १ करोड १९ लाख ८७ हजार ९४० जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको संख्या १० लाख ४६ हजार ३७६ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू