अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

म मान्छे

हिरण्य भोजपुरे २०७७ चैत २२ गते ९:३९ मा प्रकाशित

(लघुकथा)

बल गर्‍यो। बल पुग्दैन।
त्यतिखेर म कमिलाको ताँतीलाई सम्झन्छु।
मौरीको गोलबद्ध भाँतीलाई सम्झन्छु।
मैले गोलबद्ध हुन कैले जानिन।
कमिलाको ताँतीझैँ लाइनमा लागेर हिंडन
कैले मानिन।

मार्च,९ २०२१, मङ्गलवार
डेनवर, कोलोराडो, यूएसए

प्रतिक्रिया