अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

नेपाल–खनाल समूहद्वारा काठमाडौंमा समानान्तर कमिटी घोषणा

बिआरटीनेपाल २०७७ चैत २२ गते ८:३१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेपाल–खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ । आज (आइवार) बसेको काठमाडौं जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाले वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेको हो।

कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको अध्यक्षमा कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू