अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

एपीएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

बिआरटीनेपाल २०७७ चैत २१ गते ८:०२ मा प्रकाशित

सशस्त्र प्रहरीको एपीएफ क्लब १९ औँ आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । एपीएफको लागि आशिष लामाले गोल गरे ।

प्रतियोेगितामा एक विदेशीसहित ८ टीम सहभागी छन् । प्रतियोगिताको विजेता टीमले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू