अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

क्यानले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि सिमित खेलाडीलाई मात्रै बन्द प्रशिक्षणमा बोलाउने

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:२० मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि सिमित खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा बोलाउने भएको छ । सिरिजका लागि समय छोटो भएका कारण बन्द प्रशिक्षणमा बढिमा १८ देखि २० खेलाडी मात्र बोलाइनले क्यानका सचिव असोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

काठमाडौंमा रहेका केही खेलाडीले मुख्य प्रशिक्षक डेभ वाटमोरसँग हिजो बाट नै प्रशिक्षण सुरु गरिसकेको सचिव प्याकुरेलले जानकारी दिनुभयो । तर, टिमको औपचारिक बन्द प्रशिक्षण भने केहि दिनबाट सुरु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू