अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

मुलुकलाई अस्थिरता तर्फ धकेल्ने हर्कत सफल हुन नदिने मन्त्री पोखरेलको भनाइ

बिआरटीनेपाल २०७७ चैत १४ गते ७:५१ मा प्रकाशित

उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशलाई अस्थिरता तर्फ धकेल्ने हर्कत सफल हुन नदिने बताउनुभएको छ ।बनेपा नगरपालिकाको ४० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ५ वर्षसम्म यही सरकारले काम गर्ने दाबी समेत गर्नुभयो ।

स्थिर सरकारले विकास र समृद्धि दिन्छ भन्नेमा आम जनताले विश्वास गरेर मत दिए पनि पदको लोभमा अस्थिरता सिर्जना गर्न खोज्नेले सफल हुन नदिएको उहाँको आरोप छ । फरक प्रसंगमा उहाँले स्थानीय सरकारले उत्पादन र रोजगारीमा जोड दिनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू