अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

क्रिकेटर सचिन तेन्डुलकरलाई कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ चैत १४ गते ७:४७ मा प्रकाशित

भारतीय क्रिकेट टीमका पूर्व कप्तान सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।तेन्दुलकरले ट्वीटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनले संक्रमण हुनुअघि सामान्य लक्षणहरू देखा परेकोसमेत उल्लेख गरेका छन् ।

आफूलाई संक्रमण भए पनि परिवारका अन्य सदस्यहरूको रिपोर्ट नेगेटिभ आएको तेन्दुल्करले ट्वीटरमा लेखेका छन् । उनी आवश्यक स्वास्थ्य सतर्कता अपनाएर होम क्वारेन्टीनमै रही चिकित्सकको सुझाव पालना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू