अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

‘बेनीको बजार’का गायक टीकाबहादुर श्रेष्ठको निधन

बिआरटीनेपाल २०७७ चैत १४ गते ७:४३ मा प्रकाशित

लोक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित ७५ वर्षका श्रेष्ठको बुटवलमा निधन भएको हो । श्रेष्ठको बेनीको बजार,जता माया उतै छ नजर बोलको गीत निकै चर्चीत गीत हो ।

२०३१ सालमा रेडियो नेपालमा रेर्कर्ड भएको यो गीतामा श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको छ । यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा रहेको पाइन्छ । श्रेष्ठले अन्य थुप्रै गीतमा गाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू