अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

माधव नेपाल पक्ष एमाले केन्द्रीय सदस्यको नामावालीसहित पेरिसडाँडामा

बिआरटीनेपाल २०७७ फागुन २४ गते ७:१९ मा प्रकाशित

माधवकुमार नेपाल पक्ष नेकपा एमालेको केन्द्रीय कार्यसमितिको नामावली सहित पेरिसडाँडा पुगेको खुलेको छ ।

प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकअघि नयाँ बानेश्वरस्थित अर्याल होटलमा आन्तरिक छलफल गरेको नेपाल पक्षले केन्द्रीय सदस्यको नामावली बोकेर आएको पाइएको हो । एमाले केन्द्रीय कमिटीमा नेपाल र केपी ओली पक्ष बराबरी अवस्थामा थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू