अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

नेकपा प्रचण्ड–नेपाल समूह आकस्मिक छलफलमा

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:५१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह आकस्मिक छलफलमा जुटेको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै दाहाल–नेपाल समूह छलफलमा जुटेको हो।

सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन्। अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइ दिएपिछ अबको राजनीतिक रणनीति बनाउनका लागि यो समूह छलफलमा जुटेको नेकपा स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू