अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

प्रधानमन्त्री ओली र पार्टी उपाध्यक्ष वामदेव गौतमबीच भेट

बिआरटीनेपाल २०७७ फागुन २१ गते ८:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्नुभएको छ । गौतमलाई भेट्न ओली शुक्रबार साँझ गौतम निवास भैंसेपाटी जानुभएको थियो । प्रधानमन्त्री ओली आफूनिकट नेताहरूलाई लिएर भैंसेपाटी पुगेको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिनुभएको छ ।

दुवै नेताबीच व्यक्तिगत र पारिवारिक कुराकानी भएको जनाईएको छ । उहाँहरुबीच कुनै पनि राजनीतिक कुराकानी नभएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू