अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

नेपालमा थप १०७ जना कोरोना संक्रमित, ७८ जना संक्रमणमुक्त

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:१७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको पीसीआर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८३ पुगेको छ । हाल ७ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू