अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

काठमाडौंमा सेफ सन्तोषलाई भव्य स्वागत

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:३१ मा प्रकाशित

यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह काठमाडौं आइपुग्नु भएको छ ।साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।

साह प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन आउनुभएको हो । उहाँलाई सो कार्यक्रममा पाटा पर्सनालिटी अफ द इयरले पनि सम्मानित गरिनेछ । साहको नेपाल बसाई दुई महिना हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू