अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

युरोपियन च्याम्पियन्स लिग – चेल्सीद्धारा एथ्लेटिको मड्रिड पराजित

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:१८ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति चेल्सी र बायर्न म्युनिख विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा गएराती चेल्सी १–० ले विजयी भयो। गएराति भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले इटालीको लाजियोलाई ४–१ ले हरायो ।

च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हनेछन् । आज स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टासँग खेल्दा जर्मनीको बोरुसिया एम्ब्याच र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी भिड्नेछन् ।

प्रतिक्रिया