अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागतमा पोखरामा र्याली

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:०८ मा प्रकाशित

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना फैसलाको स्वागत गर्दै पोखरामा र्याली निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै ¥याली निकालेको हो ।

पृथ्वीचोकबाट शुरु भएको र्याली सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलापछि प्रतिगामी कदम सच्चिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू