अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९
| Colorodo: 09:24
नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले अब प्रधानमन्त्री केपी ओलीलाई हटाउने बताउनुभएको छ । सर्बोच्च अदालतको फैसाल जनचाहना अनुसार आएको प्रतिक्रिया दिनुभयो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई बदर गर्दै सर्बोच्च अदालतको संवैधानिक ईजलासले आज फैसला सुनाएको हो ।
फैसालप्रति प्रतिक्रिया दिदै नेता पुनले जनताको भावना अनुसार आएको फैसलालाई स्वागत गर्दै संविधान र व्यवस्थालाई सर्बोच्च अदालतले बचाउने काम गरेको बताउनुभयो । नेता पुनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई अव संसदले सच्याउने बताउनुभयो ।