अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

जर्मन बुन्डेसलिगाः बार्यन म्यूनिख आर्मिनियासँग भिड्दै

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:३० मा प्रकाशित

जर्मन बुन्डेसलिगा फुटबलमा सोमबार साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा आर्मिनियासँग प्रतिस्पर्धा गर्दैछ ।

दुई टिमबीचको खेल राति १ः१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा बायर्न जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ । यता बायर्नलाई हराएर आर्मिनिया रेलिगेसन क्षेत्रबाट माथि उक्लन दाउमा रहेको छ ।

बायर्न २० खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको भने आर्मिनिया १७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू