अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

प्रिमियर लिगमा सोमबार दुई खेल हुँदै

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:२८ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार चेल्सीले घरेलु मैदानमा न्यूकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।चेल्सी र न्युकासलबीचको खेल राति १ः४५ बजे सुरु हुनेछ । चेल्सी न्यूकासललाई हराएर शीर्ष टोलीसँगको अंक दुरी घटाउन चाहन्छ भने न्युकासल चेल्सीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

चेल्सी ३९ अंक जोडेर लिगको पाँचौं स्थानमा रहँदा न्युकासल २५ अंकका साथ १७ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा वेस्ट ह्यामले सेफिल्डसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू