अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

घट्यो सुनको भाउ

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:३७ मा प्रकाशित

बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सयले घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार घटेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू