अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

भारतमा कोरोनाका कारण १ लाख ५३ हजारको मृत्यु

बिआरटीनेपाल २०७७ माघ १० गते ७:२४ मा प्रकाशित

भारतमा कोरोना भाइरसका कारण १ लाख ५३ हजार २ सय २१ जनाको मृत्यु भएको छ । भारतमा हाल सम्म १ करोड ६ लाख ४० हजार ५ सय ४४ जनाको सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्ये १ करोड ३ लाख मानिस उपचार पछि निको भएका छन् ।

हाल १ लाख ८६ हजार मानिसहरु भने उपचारमा नै रहेका छन् । त्यसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था भने गम्भिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू