अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

प्रतिनिधिसभा विघटनविरुद्ध प्रेस संगठनको विरोध र्याली

बिआरटीनेपाल २०७७ माघ ६ गते ६:४९ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल पक्ष) निकट प्रेस संगठनले विरोध र्याली निकालेको छ । मंगलबार राजधानीको कमलादीमा भेलानै आयोजना गरेको प्रेस संगठनले सोअघि विरोध र्याली निकालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रेस संगठन पनि विभाजित भएको हो । अर्को पक्षले पनि बिहीबारका लागि भेला बोलाएको छ । आयोजित भेलालाई नेकपाका अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल लगायतकाले संबोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू