अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

पूर्व मुख्यसचिव रेग्मी बेलायतका राजदूत नियुक्त

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:३४ मा प्रकाशित

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गर्नुभएको हो ।

गत १५ असोजगते रेग्मीले मुख्यसचिव पदबाट राजीनामा दिनुभएको थियो । उहाँलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू