अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

२ वर्षभित्र सबै जनताको घरमा विद्युत– ऊर्जामन्त्री रायमाझी

बिआरटीनेपाल २०७७ माघ २ गते ८:१२ मा प्रकाशित

ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले दुई वर्ष भित्र सबै जनताका घरमा विद्युत पु¥याउने बताउनु भएको छ ।नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार अन्र्तगत कपिलवस्तुको शुद्धोधन गाउँपालिका लबनीको सव स्टेशन उद्घाटनका क्रममा उहाँले उक्त दाबी गर्नुभएको हो ।

अहिले ८६ प्रतिशत नेपाली जनताले विद्युतको सेवा पाएको दाबी गर्दै उहाँले दुई वर्षमा सबै जनता विद्युतको पहुँचमा हुने बताउनुभयो । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा देश भरका २६ वटा सवस्टेशन निर्माणका क्रममा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू