अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

गायिका निशा देशारको पाउ हजुरकोमा बेनिशाको ठुम्का

बिआरटीनेपाल २०७७ पुष ७ गते ११:०३ मा प्रकाशित

काठमाडौँ – गायिका निशा देशारको स्वरमा रहेको नयाँ गीत ‘पाउ हजुरको’को भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । लक्षुप्रकाश मल्लको सङ्गीत र एरेन्ज तथा दिलीप कुमार मल्लको शब्दमा उक्त गीतमा दिलीपकुमार मल्ल, सोमराज शाह, विश्वास सिंह ठकुरी, बेनिशा हमाल ठकुरी, मिसा शाह, रोजा अवाले, निकी बज्राचार्य, सुरबी मगर र रुक्साना महर्जन अभिनय गरेका छन् ।

शेर शाहीले निर्देशन गरेको भिडियोमा स्वोजन रघुवंशीको कोरियोग्राफी, दिलीपकुमार मल्लको निर्माण, दीपक गिरीको छायाङ्कन, मिलनविक्रम शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया