अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 03:02

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

बिआरटीनेपाल २०७७ पुष १ गते ६:४९ मा प्रकाशित

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ । शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ ।

गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंक सहित तालिकाको १३ औंं स्थानमा छ । रियलले तालिकामा बार्सिलोनासंग ९ अंकको अग्रता लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू