अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

सजल न्यौपाने र सम्झना पाण्डेको दाइकी साली सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ११:५९ मा प्रकाशित

कोलोराडो । सजल न्यौपानेको रचना र सङ्गीतमा जुहारी दाइकी साली बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सम्झना पाण्डेको युटुबमा रिलिज भएको गीत यो अहिले समाचार लेखुन्जेल सम्म १ लाख ८० हजार ३९७ भ्यु पाइसकेको छ । गीतमा सजल न्यौपाने र सम्झना पाण्डेले स्वर दिएका छन् भने गीतको एरेञ्ज बि एन निराकरले गरेका छन् ।

प्रकाश सपुत, आँचल शर्मा, क्षितिज उप्रेती र रोजिना कार्कीको अभिनय रहेको गीतको भिडियोमा निशल पौडेलको छायाङ्कन, विकास दाहालको सम्पादन र अनुप चापागाईको निर्देशन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू