अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

आँसुको अर्थ-३ : शिव परियारको स्वरमा ‘तिमिले पो सक्यौ त’ (भिडियो)

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ८:१५ मा प्रकाशित

गायक शिव परियारको स्वरमा रहेको ‘तिमिले पो सक्यौ त’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यसअघि आँसुको अर्थ के थाहा र मेरो भागको खुसी तिमिलाई मिलोस् को सफलतापछि आँसुको अर्थ-३ को रूपमा गीतलाई सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको गीतमा सङ्गीत स्वयम् गायक परियारको छ । शिव आफैले भिडियोको निर्माण गरेका हुन् । गीतमा आकाश अधिकारी र स्वस्तिमा खड्का फिर्चड छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया