अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

लोक सेवा आयोगका रोकिएका परिक्षा पुस १५ गतेदेखि हुने

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ६:४४ मा प्रकाशित

लोक सेवा आयोगका गत वर्ष चैतमै हुनुपर्ने विभिन्न तहको लिखित परिक्षा पुस १५ गतेदेखि हुने भएको छ। लोकसेवा आयोगले बिहीबार कोरोना महामारीका कारण रोकिएका लिखित परिक्षाका लागि नयाँ मिति तोकिएको हो।

आयोगले यसअघि नै हुनुपर्ने परिक्षाहरु आउँदो वैशाख ११ गतेसम्म हुने गरी तोकेको छ। यसअघि असोज १८ गतेदेखि हुने गरी परिक्षा कार्यतालिका तोकिए पनि महामारी बढ्न सक्ने भन्दै स्थगित गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू