अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

टिकटकमा अब ३ मिनेटको भिडियो अपलोड गर्न सकिने

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:४३ मा प्रकाशित

भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने बनाएको छ । तर यो अहिले प्रारम्भिक चरणमा भएकाले पहुँचको चरण सिमित रहेको बताइएको छ।

नयाँ सेवा प्राप्त गर्नका लागि एम अपडेट गर्नुपर्ने विदेशी सञ्चारमाध्यमहरुमा बताइएको छ । अहिले टिकटकमा एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने सेवा रहेको छ । नयाँ सेवा शुरु भएपछि प्रयोगकर्तालाई अझै बढी भिडियो अपलोड र कन्टेन्ट ल्याउनका लागि प्रोत्साहित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू