अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 18:53

कक्षा १२ को नतिजा १ महिनाभित्रै आउने

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:४५ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल एक महिना भित्रै प्रकाशन गर्ने भएको छ ।विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्रै विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने बोर्डले जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू