अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

गोविन्द र स्मृतिको स्वरमा ‘जुन दिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ८:३४ मा प्रकाशित

काठमाडौँ । लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपी) र स्मृति गौतम को स्वरमा रहेको ‘जुन दिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गङ्गा लगायतका साथीहरूले साथ दिएका छन् ।

गीतको शब्द सङ्गम थापा, सङ्गीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेको छन् ।

सङ्गम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पाद विवेक सुनार गरेका छन् ।

प्रतिक्रिया