अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

बिआरटीनेपाल २०७७ कार्तिक २५ गते ६:५९ मा प्रकाशित

मिस नेपाल–२०२० मा २१ जना युवतीबीच प्रतिस्पर्धी हुने भएको छ । यस वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको हो।

हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा प्रतिस्पर्धी युवतीबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् ।

प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू