अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

एक वर्ष पुरानो नुडल्स खाँदा चीनमा एकै परिवारका ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते २२:१५ मा प्रकाशित

चिनमा एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । उत्तरी चिनको हेलोंगजिआंग बस्ने एक परिवारले फ्रिजमा राखेको वर्ष दिन पुरानो नुडल्स खाँदा ९ जनाको मृत्यु भएको हो ।

मिडिया रिपोर्टसका अनुसार अक्टोबर ५ का दिन १२ जनाले नुडल्स खाएका थिए । त्यसमध्ये सात जनाको १० अक्टोबरमा र दुई जनाको १२ अक्टोबरमा मृत्यु भएको बताइएको छ । नुडल्स खाएपछि गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू