अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

‘रअ’ प्रमुखलाई नभेटेको कांग्रेस सभापति देउवाको प्रष्टोक्ति

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:४९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई नभेटेको दावी गर्नुभएको छ ।

देउवाको सचिवालयले गोयललाई नभेटेको प्रष्ट पारेको हो ।गोयलले देउवालाई भेटेको समाचार आएपछि सचिवालयले उक्त समाचारमा सत्यता नभएको भन्दै स्पष्ट पारेको हो । बुधबार दिउँसो काठमाडौं आएका रअ प्रमुख गोयल बिहीबार भारत फर्किसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू