अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

दशैंमा ३ दिनबाहेक नियमित कोरोना परीक्षण गर्न सरकारको प्रयोगशालाहरुलाई निर्देशन

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:१७ मा प्रकाशित

कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दशैंका तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले नियमित कोरोना परीक्षण गनुपर्ने बताउनुभयो । उहाँका अनुसार यी तीन दिनमा पनि परीक्षणको चाप भएमा भने परीक्षणलाई नियमित गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू