अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

सुनको मूल्य घट्यो

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:१० मा प्रकाशित

सुनचाँदीको मूल्य आज घटेको छ । सुनको मूल्य तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ ।

हिजो पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको मूल्य घटबढ भइरहेको महासंघ अन्तरर्गतको मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू