अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

क्रिकेट संघको साधारण सभा फेरि स्थगित, कारण कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:३८ मा प्रकाशित

नेपाल क्रिकेट संघ(क्यान)को वार्षिक साधारण सभा फेरी स्थगित भएको छ।असोज २८ र २९ गतेका लागि साधारण सभा तय भएको थियो । केन्द्रीय समितीका केही सदस्यमा कोरोना संक्रमण रहेका कारण साधारण सभा स्थगित गर्नु परेको क्यानले जनाएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएको थियो। साधारण सभाको अर्को मिति तोकिएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू