अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:३७ मा प्रकाशित

अस्ट्रेलियाका अनुसन्धाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् । आज उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन सीएसआईआरओ का अनुसन्धादाताले २० डिग्री सेल्सियस ९६८ डिग्री फरेहनहाइट तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू