अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

हाम्रो माया चर्कियको | By Bimal Dangi | Rachana Rimal – Prabin Bedwa

बिआरटीनेपाल २०७७ असोज २४ गते १०:४२ मा प्रकाशित

हाम्रो माया चर्कियको | By Bimal Dangi | Rachana Rimal – Prabin Bedwa


रचना/संगीत:
विमल डाँगी-Bimal dangi
Dangibimal139@gmail.com

गायक
प्रवीण बेडुवाल-Prabin Bedwal

गायिका
रचना रिमाल-Rachana Rimal

पहिलो गायक/गायिका:
सपना श्री-Sapana shree
कृष्णभक्त राई-Krishnabhakta rai

सङ्गीत संयोजन:
बिबी अनुरागी-BB anuragee

मिक्सिङ्ग
श्याम श्वेत रसाइली – shyam sweet rasaily

निर्देशन
उदिराम खड्का-udiram khadka

छयांकन /सम्पादन
मिराज अर्याल

कलाकारहरू
विवेक खड्का, सचिन बलि, बिन्दु खड्का, दीपक बिटिएल, मनोज खड्का, आशीर्वाद, रुपधनी डाँगी, होम बहादुर डाँगी, बालकृष्ण डाँगी

केटा-हाम्रो माया चर्किएको एैनासरी नफुटोस्-२
केटी-पिरतीको साइनो हाम्रो कहिल्यै नछुटोस्-२
केटा-पछ्यौरीको छेउ….
केटी-पछ्यौरीको छेउ

केटा-जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
दुबै-जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
केटी-देउरालीमा बरपिपलु भुईँमापर्यो शितलछाँया-२
मन्कोधोको नपुग्दैमा छुट्नेहोकी हाम्रो माया

केटा-चोखामाया छुट्दैनहै-२
जुनीभरलाई भनीलाको नभुले है सँगै बाँच्ने सँगै मर्ने कसम खाको
केटी-पछ्यौरीको छेउ
केटा-जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ

केटी-मधुरो छ जिन्दगी यो अधुरो छ मन्को रहर-२ हुन्छ एक दिन मसानघाट झैँ पिरतीको सुन्दर सहर
केटा-म बजाउँछु मुरली -२ मिठो गीत गाऊ है तिमी अर्को जुनी रैछ भने मेरै निम्ति आऊ है तिमी
केटी-हाम्रो माया चर्किएको एैनासरी नफुटोस्-२
केटा-पिरतीको साइनो हाम्रो कहिल्यै नछुटोस्-२

केटी-पछ्यौरीको छेउ…. केटा-पछ्यौरीको छेउ
केटी-जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
दुबै-जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ

प्रतिक्रिया