अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार बिष्णु रिमाललाई कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ असोज १७ गते ६:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

रिमालले ट्वीटरमार्फत आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ । उहाँले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू