अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

७ जना नेपालीलाई सुटुक्क नेपाल झारेर फर्कियो अमेरिकी विशेष विमान

बिआरटीनेपाल २०७७ असोज १६ गते १:४७ मा प्रकाशित

अवैधानिक रुपमा बसिरहेका ७ जना नेपाली युवालाई अमरिकाले नेपाल फर्काएको छ। उनीहरुलाई अमेरिकाले विमान चार्टड गरेर बुधबार नेपाल झारेको बताईएको छ ।

७ सात युवालाई बुधबार नेपाल ल्याइ पुर्याएको उक्त विमान एक दिनपछि बिहीबार मात्रै अमेरिका फर्केको छ। अमेरिकाले अवैधानिक रुपमा बस्ने गरेकाहरुलाई यसरी नै बेला बखत सम्बन्धित देशमा फिर्ता पुर्याउने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू