अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

जापानमा कोरोनाको दोश्रो लहर, संक्रमितको संख्या दैनिक बढ्दै

बिआरटीनेपाल २०७७ असोज ५ गते ३:१२ मा प्रकाशित

पहिलो चरणको सङ्क्रमणलाई करिब नियन्त्रण गर्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैैनिक बढ्न थालेको छ । संक्रमण बढ्दै गएसंगै जापानले नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका कडा उपायहरूलाई अवलम्बन गर्दै आएकोमा शनिबारदेखि यसलाई केही खुकुलो भने पारेको छ ।

जापानमा ७९ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित पुगेका छन् । यहाँ कोरोनाबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ५२० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू