अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

आदिकवि भानुभक्त आचार्यका कविता हिन्दीमा अनुवाद

बिआरटीनेपाल २०७७ असोज १ गते ७:४२ मा प्रकाशित

आदिकवि भानुभक्त आचार्यका कविता हिन्दी भाषामा अनुवाद गरिएको छ। नेपालस्थित भारतीय राजदूतावासले ट्वीट गरेर आदिकवि आचार्यका कविताको हिन्दीमा अनुवाद गरेर प्रकाशित गरिएको जानकारी दिएको हो।

कविताको हिन्दी अनुवाद गोपाल अस्कले गरेका हुन्। विश्व हिन्दी दिवसका अवसरमा बिहीबार उक्त कविता संग्रह सार्वजनिक गरिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया