अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११
| Colorodo: 22:26
मन्त्रिपरिषदको बैठकले ५ सय ९० जनालाई वितरण गर्नका लागि विभिन्न तहका विभुषण सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान दिवसका दिन राष्ट्रपतिको हातबाट वितरण गर्नका लागि सो विभुषण सिफारिस गरेको हो ।
आजको बैठकमा विभुषण सिफारिसको मात्र निर्णय भएको र अन्य महत्वपूर्ण कुनै निर्णय नभएको एक मन्त्रीले रजनाएका छन् । सरकारले सिफारिस गरेका विभुषण असोज ३ गते राष्ट्रपतिले वितरण गर्ने कार्यक्रम रहेको छ ।