अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

सरकारद्धारा ३४ उपसचिवको सरुवा

बिआरटीनेपाल २०७७ असोज १ गते ७:३१ मा प्रकाशित

सरकारले ३४ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको हो । मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो ।

अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू