अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

डलरको भाउ बढ्यो

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:५१ मा प्रकाशित

डलरको भाउ मंगलबार केही बढेको छ । डलर सोमबारको तुलनामा ३३ पैसाले बढेको हो ।मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६५ पैसा कायम गरेको छ ।

सोमबार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३२ पैसा रहेको थियो । दलर बढ्दा रेमिट्यान्स रकम पठाउनेका लागि फाइदा हुनेछ ।

प्रतिक्रिया