अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

अमेरिकामा कोरोना भाइरसका कारण १ लाख ९२ हजारको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:३८ मा प्रकाशित

कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा १ लाख ९२ हजार ८ सय ६४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

अमेरिकामा हाल सम्म ६४ लाख ३२ हजार २ सय मानिस सङ्क्रमित भएका छन् । यस्तै अमेरिकामा ३७ लाख ७ हजार १ सय बढी मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् ।

हाल सम्म विश्वभर कोरोनाका कारण ८ लाख ८४ हजार ३ सय ५० भन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू