अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

गण्डकीमा थप ४४ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ भदौ २० गते ६:४३ मा प्रकाशित

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका २२ सहित प्रदेशभर शनिबार ४४ जनामा संक्रमण देखिएको हो ।

प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको ‘पीसीआर’ परीक्षणमा कास्कीका २२, लमजुङका १७, बागलुङका तीन, स्याङ्जा र नवलपुरका एक/एकजनाको ‘रिपोर्ट पोजिटिभ’ आएको हो । योसहित प्रदेशभर संक्रमितको संख्या २४ सय ४७ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू